logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सल्यानमा बस दुर्घटना

सल्यानमा बस दुर्घटना


  • बुधबार, बैशाख ५ २०८१

  • काठमाडौँ ।  सल्यानमा बस दुर्घटना भएको छ । बागचौर नगरपालिका–२, ठिनबाङ खोला पुलमा केहिबेर अघि बस दुर्घटना भएको हो ।  बस पल्टिएर सडकभन्दा तल खसेको छ । १ ख २०८५ नम्बरको यात्रुबहाक बस दाङको घोराहीबाट रुकुम पश्चिम जाँदै गरेको बुझिएको छ।

    अहिले नेपाल प्रहरी र स्थानिय घटनास्थलमा पुगेर उद्धारको काम भैरहेको र क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय