logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य


  • बुधबार, बैशाख ५ २०८१

  • काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य स्थिर कायम भएको जनाएको छ । महासङ्घका अनुसार मंगलबारको तुलनामा स्थिर कायम भएर सुन किनबेच भइरहेको जनाएको हो । यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३९ हजार २०० रुपैयाँ छ । हिजो मंगलबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।

    यद्यपि हिजो मंगलबार भने छापावाल सुनको मूल्य तोलामा १७ सय रुपैयाँले बढेको थियो । यस्तै आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घले मंगलबारको तुलनामा तोलामा ३५ रुपैयाँ घटेको जनाएकाे छ । यससँगै आज चाँदीको मूल्य तोलामा १७१५ रुपैयाँ कायम छ । हिजो मंगलबार चाँदीको मूल्य तोलामा १७५० रुपैयाँ थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय