logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

हङकङविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने

हङकङविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने


  • सोमबार, बैशाख ३ २०८१

  • ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सोमबार खेलिने हङकङविरुद्धको खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । नेपालले टस जिती हङकङलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

    खेल नेपाली समयअनुसार, बिहान ११ः ४५ बजे सुरु हुने भनिए पनि वर्षाका कारण ढिलो भएको हो । वर्षा रोकिएकाले अबको केही समयमै खेल सुरु हुने बताइएको छ । जारी प्रतियोगितामा नेपालले खेल्न लागेको यो तेस्रो खेल हो ।

    यसअघि नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय