logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

वीरेन्द्रनगरको एक गोदाममा आगलागी

वीरेन्द्रनगरको एक गोदाममा आगलागी


  • आइतबार, बैशाख २ २०८१

  • काठमाडौँ । वीरेन्द्रनगर नगरपालिकाको एक गोदाममा आगलागी भएको छ । वीरेन्द्रनगर–६, मा रहेको ज्वाला ट्रेडर्सको गोदाममा आगलागी भएको हो ।

    दिउँसो करिब २ बजे भएको आगलागी अहिले नियन्त्रणमा लिने प्रयास भइहरेको छ ।नगरपालिकाको दमकल त्यहाँ परिचालित गरिएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय