काठमाडौँ । एसीसी प्रिमियर कपअन्तरगत कतारविरुद्धको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । कुशल भुर्तेल १२ रन बनाएर आउट भएका हुन् ।
आमिर फरुकको बलमा आउट हुन अघि उनले दुई चौका हिकाए । नेपालले २.५ ओभरमा १८ रन बनाएको छ ।
सम्बन्धित समाचार
थप