logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

संसद्को हिउँदे अधिवेशन वैशाख २ बाट अन्त्य गर्ने निर्णय

संसद्को हिउँदे अधिवेशन वैशाख २ बाट अन्त्य गर्ने निर्णय


  • शुक्रबार, चैत्र ३० २०८०

  • काठमाडौँ । सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।  शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख २ गते आइतबार रातिबाट अधिवेशन अन्त्य गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । ‘वैशाख २ गते राति १२ बजेबाट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय