logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

प्रचण्डलाई भेटेपछि ओलीले भने- संसद अधिवेशन अन्त्य हुनसक्छ

प्रचण्डलाई भेटेपछि ओलीले भने- संसद अधिवेशन अन्त्य हुनसक्छ


  • शुक्रबार, चैत्र ३० २०८०

  • काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संसदको हिउँदे अधिवेशन अन्त्य गर्नेबारे छलफल भएको छ ।

    मन्त्रिपरिषद बैठकअघि प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका ओलीले नेपाली कांग्रेसले संसद चल्न नदिएकाले अन्त्य हुनसक्ने बताए ।  ‘कांग्रेसले संसद चल्न दिएन, अधिवेशन अन्त्य हुनसक्छ’, भेटपछि अध्यक्ष ओलीको भनाइ छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय