logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

आज शुक्रबार एक बजे मन्त्रिपरिषद् बैठक बस्ने

आज शुक्रबार एक बजे मन्त्रिपरिषद् बैठक बस्ने


  • शुक्रबार, चैत्र ३० २०८०

  • काठमाडौँ । हिजो बिहीबारका लागि तय भएको मन्त्रिपरिषद् बैठक आज शुक्रबार बस्ने भएको छ । शुक्रबार दिउँसो १ बजे बस्ने गरी बैठकको सूचना आएको सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले जानकारी दिए ।

    यसअघि बिहीबारलाई बोलाइएको बैठक शुक्रबार बिहान १० बजे हुँदै पुन समय संशोधन गरेर दिउँसो १ बजेलाई पुर्‍याइएको हो । बैठकले सरकारका नियमित काम कारबाहीबारे महत्त्वपूर्ण निर्णय गर्ने बुझिएको छ ।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय