logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

कोशीमा नयाँ सरकार गठनबारे छलफल गर्न माओवादी संसदीय दलको बैठक सुरू

कोशीमा नयाँ सरकार गठनबारे छलफल गर्न माओवादी संसदीय दलको बैठक सुरू


  • सोमबार, चैत्र २६ २०८०

  • काठमाडौँ । कोशी प्रदेशमा नयाँ सरकार गठन गर्ने विषयमा छलफल गर्न माओवादी संसदीय दलको बैठक सुरू भएको छ । प्रदेशसभा संसद सचिवालयमा माओवादी संसदीय दलको बैठक सुरु भएको हो ।

    बैठकले सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउने र केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा निर्णय गर्ने सम्भावना रहेको बताइएको छ । बैठकले मन्त्रीहरूको राजीनामा बुझाउन निर्देशन नदिए पनि नयाँ सरकार बनाउने विषयमा ठोस निर्णय गर्न सक्ने स्रोतको दाबी छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय