logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

मंगलबार कांग्रेस संसदीय दल कार्य समितिको बैठक

मंगलबार कांग्रेस संसदीय दल कार्य समितिको बैठक


  • सोमबार, चैत्र २६ २०८०

  • काठमाडौँ । नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक यही चैत २७ गते बस्ने भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बैठक बस्ने भएको हो ।

    बैठकमा संसद्को आगामी बैठकको तयारीका सम्बन्धमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय