logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

बारुद बनाउन प्रयोग गरिने सामग्रीसहित एक जना पक्राउ

बारुद बनाउन प्रयोग गरिने सामग्रीसहित एक जना पक्राउ


  • आइतबार, चैत्र २५ २०८०

  • काठमाडौँ ।  झापाको मेचीनगर नगरपालिका-१ सारूगोडाबाट बारुद बनाउन प्रयोग गरिने सामग्रीसहित प्रहरीले एक जना पक्राउ गरेको छ । सोडा ३ किलो ४२ ग्राम र गन्दक ४ सय ६८ ग्रामसहित सोही नगरपालिका-१ देवीगंज बस्ने ६० वर्षीय श्रीप्रसाद हुमागाईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको  हो ।

    प्रहरी चौकी तिरीङखोलाबाट खटिएको प्रहरीले भारतको नक्सालबारीबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त सोडा र गन्दकसहित फेला पारी पक्राउ गरेको जनाएको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय