logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

लुम्बिनीमा मुख्यमन्त्रीसहित तीन मन्त्रीले शपथ लिँदै

लुम्बिनीमा मुख्यमन्त्रीसहित तीन मन्त्रीले शपथ लिँदै


  • आइतबार, चैत्र २५ २०८०

  • काठमाडौँ । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री जोखबहादुर महराले तीन जना मन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री महराले माओवादीबाट दिपेन्द्र पुन, एमालेबाट चेतनारायण आचार्य र जसपाबाट भण्डारीलाल अहिरलाई विनाविभागीय मन्त्री नियुक्त गरेका हुन् ।

    प्रदेश प्रमुखको कार्यलयमा अहिले  मन्त्रीहरुलाई नियुक्तिपत्र दिने तयारी भइरहेको छ। लुम्बिनीमा चैत २३ गते महरा ५ दलका ४८ जना सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्ति भएका थिए । मुख्यमन्त्री महरासहित मन्त्रीहरुले आजै शपथग्रहण गर्ने भएका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय