काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाह जुम्ला पुगेका छन्। जुम्लामा चन्दना भैरवको दर्शनसँगै नागरिक अभिनन्दन समारोमा उनी सहभागी हुँदैछन्।
नागरिक मूल आयोजक समिति र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीको नेतृत्वमा समारोह आयोजना गरिएको हो। कर्णाली प्रदेशका जुम्लालगायतका स्थानहरूमा नागरिक अभिनन्दनमा सहभागी हुन पूर्वराजा शाह गत बुधबार नेपालगञ्ज पुगेका थिए।
सम्बन्धित समाचार
थप