logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

नेपाल पर्यटन बोर्डको सीईओका लागि आवेदन खुल्यो

नेपाल पर्यटन बोर्डको सीईओका लागि आवेदन खुल्यो


  • शनिबार, चैत्र २४ २०८०

  • काठमाडौं । नेपाल पर्यटन बोर्डमा लामो समयदेखि रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदपूर्तिका लागि आवेदन खुलेको छ । नेपाल पर्यटन बोर्डको सीईओ छनोट उपसमितिले शनिबार सूचना प्रकाशित गर्दै इच्छुक व्यक्तिबाट आवेदन मागेको हो ।

    पूर्वसीईओ धनन्जय रेग्मीको कार्यकाल सकिएसँगै बोड नेतृत्वविहीन थियो । सीईओ पदको कार्यकाल चार वर्षको हुन्छ । इच्छुक प्रतिस्पर्धीलाई १२ दिनभित्र आवेदन दिन समय उपलब्ध गराइएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय