logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

गीतकार ताराको ‘जे पायो त्यही’मा आश्मा र सरोजको नृत्य

गीतकार ताराको ‘जे पायो त्यही’मा आश्मा र सरोजको नृत्य


  • शुक्रबार, चैत्र २३ २०८०

  • काठमाडौँ । गीतकार तारा अधिकारीको नयाँ गीत ‘जे पायो त्यही’को म्युजिक भिडियो सार्वजनिक भएको छ । लेखु सहयात्रीको सङ्गीत रहेको गीतमा आशिष अविरल र अस्मिता अधिकारीले स्वर दिएका छन् ।

    गीतको भिडियोमा आश्मा विश्वकर्मा, सरोज अधिकारी र विजय अधिकारी (कार्टुन क्रु) को अभिनय छ ।  सान थापाको निर्देशन रहेको भिडियोमा अर्जुन तिवारीको छायाङ्कन र मिलन विश्वकर्माको सम्पादन छ । भिडियोको कोरियोग्राफी  राजीव समरले गरेका हुन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय