logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

सिटिजन्स बैंकका ग्राहकलाई स्काई वाकको टिकट खरिद गर्दा १० प्रतिशत छुट

सिटिजन्स बैंकका ग्राहकलाई स्काई वाकको टिकट खरिद गर्दा १० प्रतिशत छुट


  • बिहिबार, चैत्र २२ २०८०

  • काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कमलादीस्थित वोन्डर्स नेपाल प्रा. लि.(स्काई वाक) बिच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले स्काई वाकको टिकट खरिद गर्दा १०% सम्मको आकर्षक छुट पाउने छन् ।

    यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।  बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय