logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु


  • बिहिबार, चैत्र २२ २०८०

  • काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो ।

    बिहीबारको मन्त्रिपरिषद् बैठक नियमित भएको बताइएको छ । बैठकमा समसामयिक विषयमा छलफल हुनेछ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय