logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

सिंहदरबारमा मन्त्रीपरिषद् बैठक बस्दै

सिंहदरबारमा मन्त्रीपरिषद् बैठक बस्दै


  • बिहिबार, चैत्र २२ २०८०

  • काठमाडौँ । सिंहदरबारमा मन्त्रीपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा दिउँसो एक बजेका लागि बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए ।

    बिहीबारको मन्त्रिपरिषद् बैठक नियमित भएको बताइएको छ । बैठकमा समसामयिक विषयमा छलफल हुनेछ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय