logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

गुजरातले नेपाललाई पहिले ब्याटिङको निम्तो दियो

गुजरातले नेपाललाई पहिले ब्याटिङको निम्तो दियो


  • बुधबार, चैत्र २१ २०८०

  • काठमाडौँ । राज्यस्तरीय क्लबसँग ‘एसएमएस फ्रेन्ड्सिप कप’ त्रिकोणात्मक टी–२० क्रिकेट शृंखला खेल्न हाल भारत भ्रमणमा रहेको नेपाली टोलीले बुधबार गुजरातविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । गुजरातले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । खेल नेपाली समय अनुसार, दिउँसो २ः४५ बजे सुरु हुनेछ ।

    जारी त्रिकोणात्मक शृंखलामा नेपालको यो तेस्रो खेल हो । यसअघि खेलिएको दुबै खेलमा नेपाल विजयी भएको थियो । नेपालले पहिलो खेलमा गुजरातलाई र दोस्रो खेलमा बरोडालाई हराएको थियो । लिग चरणमा तीनवटै टोलीले एक-अर्कासँग दुईदुई खेल खेल्नेछन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय