logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

गण्डकीका मुख्यमन्त्री पाण्डेले आज बिहान ११ बजे राजीनामा दिने

गण्डकीका मुख्यमन्त्री पाण्डेले आज बिहान ११ बजे राजीनामा दिने


  • बुधबार, चैत्र २१ २०८०

  • काठमाडौँ । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज ११ बजे राजीनामा दिने भएका छन् ।  सरकारका प्रवक्ता सरस्वती अर्यालले ११ बजे राजीनामा दिने बताइन् । पाण्डेले राजीनामाको पत्र प्रदेश प्रमुख डिल्लीराज भट्टलाई पठाउँदै छन् ।

    राजीनामा अघि गण्डकी सरकारको मन्त्री परिषद् बैठक बसेको थियो । राजीनामा दिए पनि सरकार गठनको लागि निरन्तर प्रयास गर्ने उनले बताइन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय