logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

नेपाली राष्ट्रिय क्रिकेट टोली र गुजरातबिच आज प्रतिस्पर्धा

नेपाली राष्ट्रिय क्रिकेट टोली र गुजरातबिच आज प्रतिस्पर्धा


  • बुधबार, चैत्र २१ २०८०

  • काठमाडौँ । एसएमएस फ्रेण्डसिपअन्तर्गत आज नेपाली राष्ट्रिय क्रिकेट टोलीले भारतीय क्लब गुजरातसँग तेस्रो टि २० खेल खेल्दै छ । यसअघि भएका दुई खेलमा नेपाल विजयी भएको छ । यसअघिका गुजरातलाई ८ विकेटले पराजित गरेको नेपालले मंगलवार बरोडालाई २७ रनले पराजित गरेको थियो ।

    दुई खेलमै अपराजित नेपाल आज पनि जित निकाल्ने पक्षमा रहेको छ । आजको खेल जितेको खण्डमा सिरिजअन्तर्गत नेपाल एक खेल अगावै फाइनल पुग्नेछ । खेल दिउँसो पौने ३ बजेबाट सुरु हुनेछ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय