logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

नेपाल ए र आयरल्यान्ड वुल्भ्सबिचको पहिलो एक दिवसीय खेल आज

नेपाल ए र आयरल्यान्ड वुल्भ्सबिचको पहिलो एक दिवसीय खेल आज


  • बुधबार, चैत्र २१ २०८०

  • काठमाडौँ । नेपाल ए र आयरल्यान्ड वुल्भ्सबिचको पहिलो एक दिवसीय खेल आज हुँदै छ । आज बिहान साढे ९ बजे कीर्तिपुरस्थित क्रिकेट मैदानमा खेल हुन लागेको हो । तीन एक दिवसीय खेलको सिरिजमा आज पहिलो जित निकाल्ने लक्ष्यका साथ दुवै टोली मैदानमा उत्रिँदै छन् ।

    यसअघि भएको टि २० सिरिजमा नेपाल २—१ ले पराजित भएको थियो । राष्ट्रिय टोलीसँग भएको दुई टि २० खेलमा भने आयरल्यान्ड दुवै खेलमा पराजित भएको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय