logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

माओवादी संसदीय दलको बैठक सुरु

माओवादी संसदीय दलको बैठक सुरु


  • मंगलबार, चैत्र २० २०८०

  • काठमाडौँ ।  नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको बैठक सुरु भएको छ । एमालेसहितका नेताहरूको बैठक विना निष्कर्ष टुंगिएसँगै मुख्यमन्त्री निवासमा माओवादी संसदीय दलको बैठक सुरु भएको हो ।

    संसदबाट विश्वासको मत लिने विषयमा निर्णय गर्नका लागि बैठक बसिरहेको नेताहरुले बताएका छन् ।  यसअघि शीर्ष नेताहरूबिचको बैठक सकारात्मक  भएको नेताहरूले दाबी गरेपनि निष्कर्ष निस्किन सकेको छैन । मुख्यमन्त्री राजकुमार शर्माले संसद् फेस गर्न चाहिरहेका छन् भने एमाले त्यसअघि नै राजीनामा चाहिरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय