logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

अर्का ओपनर लोकेश बम पनि आठ रन बनाउँदै पेभेलियन फर्किए

अर्का ओपनर लोकेश बम पनि आठ रन बनाउँदै पेभेलियन फर्किए


  • सोमबार, चैत्र १९ २०८०

  • काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी आयरल्यान्ड ‘ए’ विरुद्धको तेस्रो तथा अन्तिम टी-२० खेलमा सोमबार नेपाल ‘ए’ ले आफ्नो दोस्रो विकेट पनि गुमाएको छ । नेपालले दोस्रो विकेटका रुपमा अर्का ओपनर लोकेश बमलाई गुमाएको हो ।

    लोकेश आठ रनको ब्यक्तिगत स्कोरमा लियाम म्याकार्थीको बलमा आयरल्यान्डका कप्तान निल रकद्वारा समातिएका थिए । तेस्रो ओभरको दोस्रो बलमा लोकेश आउट हुँदा नेपालले केवल १५ रन बनाएको छ । नेपालले टस हारी पहिले ब्याटिङको निम्तो पाएको हो ।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय