logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

नेपालविरुद्ध गुजरातले बनायो १० ओभरमा ४ विकेट गुमाएर ५९ रन

नेपालविरुद्ध गुजरातले बनायो १० ओभरमा ४ विकेट गुमाएर ५९ रन


  • आइतबार, चैत्र १८ २०८०

  • काठमाडौँ । त्रिकोणात्मक टी–२० क्रिकेट शृंखला खेल्न भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोली विरुद्धको खेलमा भारतको राज्यस्तरीय टोली गुजरातले १० ओभरमा चार विकेट गुमाएर ५९ रन बनाएको छ ।

    नेपालका लागि गुलसन झाले दुई विकेट लिएका छन् । नेपालले टस जिती गुजरातलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय