logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

उपनिर्वाचनका उम्मेदवार तय गर्न कांग्रेसले बोलायो बैठक

उपनिर्वाचनका उम्मेदवार तय गर्न कांग्रेसले बोलायो बैठक


  • आइतबार, चैत्र १८ २०८०

  • काठमाडौँ । नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार दिउँसो २ बजेका लागि कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।

    सभापति देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने बैठक आगामी वैशाख १५ मा हुने उपनिर्वाचन केन्द्रित हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । बैठकले इलाम-२ र बझाङ प्रदेशसभा (१) को उम्मेदवार तय गर्ने उनले बताए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय