logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

बालुवाटारमा सत्ता गठबन्धनको बैठक

बालुवाटारमा सत्ता गठबन्धनको बैठक


  • आइतबार, चैत्र १८ २०८०

  • काठमाडौँ । सत्ता गठबन्धनको शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा  बसेको छ । उपनिर्वाचनको तयारी, प्रदेश सिट बाँडफाँट लगायत विषयमा छलफल गर्न बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित एमालेका अध्यक्ष केपी ओली, उपप्रधानमन्त्री एवम् रास्वपाका सभापति रवि लामिछाने, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र उपप्रधानमन्त्री एवं जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी भएका छन् । गठबन्धनबाट साझा उम्मेदवार चयन र प्रदेश सिट बाँडफाँट टुङ्गो लगाउने तयारी भएको बुझिएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय