logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

शर्राफले दिलाए नेपाललाई छैटौँ सफलता

शर्राफले दिलाए नेपाललाई छैटौँ सफलता


  • शनिबार, चैत्र १७ २०८०

  • काठमाडौँ । आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ले छैटौँ सफलता हात पारेको छ । पवन शर्राफले नेपाललाई छैटौँ सफलता दिलाएका हुन् ।

    गेरेथ डेलनी १० रन बनाएर लोकेश बमद्वारा क्याच आउट भए । टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले १५.४ ओभरमा ५ विकेटको क्षतिमा १ सय ५७ रन बनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय