logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

कमल ऐरीले लिए आयरल्यान्ड ‘ए’ को पहिलो विकेट

कमल ऐरीले लिए आयरल्यान्ड ‘ए’ को पहिलो विकेट


  • शुक्रबार, चैत्र १६ २०८०

  • काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पहिलो टी–२० क्रिकेटमा नेपालले आयरल्यान्ड ‘ए’ को पहिलो विकेट लिएको छ । आयरल्यान्ड ‘ए’ को पहिलो विकेट नेपाली बलर कमल ऐरीले लिएका हुन् ।

    कमलले आयरल्यान्ड ‘ए’ का ओपनर ब्याट्सम्यान रोस एडिरलाई दुई रनको ब्यक्तिगत स्कोरमा आरिफ शेखद्वारा क्याच गराएका हुन् । पहिलो ओभरको दोस्रो बलमा रोस एडिर आउट हुँदा आयरल्यान्ड ‘ए’ ले दुई रन बनाएको थियो । घरेलु टोली नेपाल ‘ए’ ले टस जिती आयरल्यान्ड ‘ए’ लाई पहिले ब्याटिङको निम्तो दिएको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय