logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री लामिछाने हाजिर

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री लामिछाने हाजिर


  • बुधबार, चैत्र १४ २०८०

  • काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा हाजिर भएका छन् । सहकारीलगायतका विषयमा छलफलका लागि समितिको बोलावटअनुसार उनी बुधबारको बैठकमा उपस्थित भएका हुन् ।

    समितिका सभापति रामहरि खतिवडाले प गृहमन्त्री लामिछाने बैठकमा सहभागी भएसँगै छलफल सुरु भएको बताए । समितिको बैठकमा गृह सचिव, नेपाल प्रहरीका महानिरीक्षक र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखलाई पनि बोलाइएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय