logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

माओवादीले इलाम र बझाङ दुवै क्षेत्रमा उम्मेदवारी दिने

माओवादीले इलाम र बझाङ दुवै क्षेत्रमा उम्मेदवारी दिने


  • बुधबार, चैत्र १४ २०८०

  • काठमाडौँ । माओवादी केन्द्रले इलाम २ र बझाङ १(१)मा उम्मेदवारी दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले उम्मेदवारी दिने निर्णय गरेको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

    ‘दुवै क्षेत्रमा पार्टीले उम्मेदवारी दिने निर्णय भएको छ । अन्य कुनै निर्णय भएको छैन’,  उनले भने । इलाम २ बाट माओवादीले चार जनाको उम्मेदवार सिफारिस गरेर केन्द्रमा पठाइसकेको छ । बझाङमा प्रक्रिया अगाडि बढाएको छैन ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय