logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

कांग्रेस गैरसरकारी संस्था समन्वय विभागमा १० जना सदस्य मनोनीत

कांग्रेस गैरसरकारी संस्था समन्वय विभागमा १० जना सदस्य मनोनीत


  • मंगलबार, चैत्र १३ २०८०

  • काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको गैरसरकारी संस्था समन्वय विभागमा १० जना सदस्य मनोनीत गरेका छन् । कांग्रेस केन्द्रीय सदस्य डा. रणबहादुर रावल प्रमुख रहेको गैरसरकारी संस्था समन्वय विभागमा १० जना सदस्य मनोनीत गरिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

    विभागको सदस्यमा डिल्लीराम गिरी, परमेश्वर महासेठ, सकुन्दराज आर्याल, प्रल्हादवावु पन्त, यज्ञश्वर पौडेल, चूर्णबहादुर चौधरी, भैरवबहादुर विष्ट, तिलकबहादुर मल्ल, अम्बीकुमारी थापा र उत्तमराज जोशी मनोनीत भएका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय