logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा बजारमा नगद प्रवाह ३९ अर्बले बढ्यो

चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा बजारमा नगद प्रवाह ३९ अर्बले बढ्यो


  • मंगलबार, चैत्र १३ २०८०

  • काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा बजारमा नगद प्रवाह ३९ अर्बले बढेको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तमा बजारमा परिचालित कूल नगद प्रवाह ६ खर्ब २५ अर्ब ७८ करोड ७८ लाख ७२ हजार ५३० रुपैयाँ रहेको थियो ।

    तर, फागुन मसान्तसम्म आइपुग्दा यस्तो नगद प्रवाह बढेर ६ खर्ब ६४ अर्ब ८७ करोड ८८ लाख ९ हजार ८३५ रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा नगद प्रवाह ३९ अर्ब ९ करोड ९ लाख ३७ हजार ३०५ रुपैयाँले बढेको छ । आर्थिक गतिविधि बढ्न थालेसँगै बजारमा नगद प्रवाह बढ्ने गर्छ । यसले केही आर्थिक गतिशीलता बढेको अनुमान गर्न सकिन्छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय