logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

कांग्रेस राष्ट्रियसभाको प्रमुख सचेतकमा रोकाय मनोनीत

कांग्रेस राष्ट्रियसभाको प्रमुख सचेतकमा रोकाय मनोनीत


  • सोमबार, चैत्र १२ २०८०

  • काठमाडौँ । कांग्रेस कांग्रेस संसदीय दल राष्ट्रियसभाको प्रमुख सचेतकमा कृष्णबहादुर रोकाय मनोनीत भएका छन् । कांग्रेस संसदीय दलको नेताको निजी सचिवालयका निजी सचिव केशवराज जोशीले सोमबार एक विज्ञप्ति जारी गर्दै सोबारे जानकारी दिएका हुन् ।

    ‘नेपाली कांग्रेस संसदीय दल राष्ट्रियसभाको प्रमुख सचेतकमा राष्ट्रियसभा सदस्य कष्णबहादुर रोकायज्यू मनोनीत हुनुभएको छ’, उनको विज्ञप्तिमा भनिएको छ । माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा रोकाय कर्णाली प्रदेशबाट निर्वाचित भएका थिए । उनी नेपाल विद्यार्थी संघ रुकुमका संस्थापक अध्यक्ष हुन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय