logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

तनहुँमा बस दुर्घटना हुँदा ६ जना चिनियाँ पर्यटक घाइते

तनहुँमा बस दुर्घटना हुँदा ६ जना चिनियाँ पर्यटक घाइते


  • शनिबार, चैत्र १० २०८०

  • काठमाडौँ ।  तनहुँमा बस दुर्घटना हुँदा ६ जना चिनियाँ पर्यटक घाइते भएका छन् । म्याग्दे ६ शेराटारमा काठमाडौँ जाँदै गरेको बा १ प ११३९ नम्बरको बस पल्टिएको हो । बसमा २६ जना यात्रु सवार थिए ।

    घाइते हुनेमा ६८ वर्षीय छुचेङ, ६७ वर्षीय काओमेङ, ५० वर्षका सुनलि, ७० वर्षीय लियोया छिङ, ६२ वर्षीय वाङ वि दोङ, ५७ वर्षीय हौछायो लि छन् । उनीहरुको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारमा उपचार भइरहेको डीएसपी मोहनबहादुर खाँणले जानकारी दिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय