logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

बाँसबारी जग्गा प्रकरणमा बयान दिएपछि श्रीलंका उडे विनोद चौधरी

बाँसबारी जग्गा प्रकरणमा बयान दिएपछि श्रीलंका उडे विनोद चौधरी


  • बिहिबार, चैत्र ८ २०८०

  • काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरी श्रीलंका उडेका छन् । बाँसबारी जग्गा प्रकरणमा बिहीबार बिहान सरकारी वकील कार्यालयमा बयान दिएपछि चौधरी श्रीलंका उडेका हुन् ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार चौधरी बिहीबार दिउँसो १ः५७ को श्रीलंकन एयरलाइन्सको विमानमार्फत श्रीलंका गएका हुन् ।

    उनी नियमित कामको शिलशिलमा विदेश गएका हुन् । चौधरीसँग सरकारी वकील कार्यालय काठमाडौंमा बिहीबार बिहान ८ बजेदेखि बयान लिइएको थियो । सरकारी वकील र सीआईबीका अधिकारीहरूको रोहबरमा चौधरीको बयान भएको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय