logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

सुनचाँदीको मूल्य स्थिर

सुनचाँदीको मूल्य स्थिर


  • बुधबार, चैत्र ७ २०८०

  • काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ।  मंगलबार तोलामा १ लाख २५ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको हो । यस्तै तेजावी सुन बुधबार १ लाख २४ हजार ६०० रुपैयाँमा कारोबार भएको महासंघको भनाइ छ ।

    यसैबीच बुधबार चाँदीको मूल्य सामान्य गिरावट भएको छ । मंगलबार तोलामा १ हजार ५२५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार रु ५ घटेर १ हजार ५२० रुपैयाँमा कारोाबर भएको महासंघको भनाइ छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय