logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

शिक्षकहरूको अन्तरजिल्ला सरुवा रोक्का

शिक्षकहरूको अन्तरजिल्ला सरुवा रोक्का


  • मंगलबार, चैत्र ६ २०८०

  • काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ।

    हालैको मन्त्रीस्तरीय निर्णयबाट शिक्षक सरुवालाई व्यवस्थित, प्रभावकारी र वैज्ञानिक बनाउन मापदण्ड तयार गरी र आयोगका हाल जारी परीक्षा सम्पन्न भएपछि मात्रै अन्तरजिल्ला सरुवा फुकुवा गर्ने निर्णय भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलका प्रवक्ता शिवकुमार सापकोटाले बताए।


    सम्बन्धित समाचार थप

    लोकप्रिय