logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सोनामको सिजनल सेल अफर सार्वजनिक

सोनामको सिजनल सेल अफर सार्वजनिक


  • सोमबार, चैत्र ५ २०८०

  • काठमाडौँ । उच्च गुणस्तरीय कपडा सामग्रीको नेपाली ब्रान्ड सोनामले जाडो महिना समाप्तिसँगै सिजन सेल अफर ल्याएको छ । यो अफर चैत्र १ देखि चैत्र १८ गते सम्म रहने जनाइएको छ ।  सो अफरमा ७० प्रतिसतसम्म छुटमा व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग सामग्रीहरु दिइने छ । सोनाम ब्रान्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, ट्रेकिङ जाँदा लगाउने पोसाक, टेन्ट, ब्याग लगायत उत्पादन छन् ।

    उपत्यकामा ठमेलको क्वाबहाल र छाया सेन्टर, कमलपोखरीको सिटी सेन्टर, बौद्घको टुसाल, चाबहिलको केएल टावर, सुन्धाराको सिभिल मल, बालाजुको बिजी मल, जडिवुटीको जडिबुटी चोक, कलंकीको हिमालय कम्ल्पेक्स (फ्याक्ट्रि आउटलेट) ललितपुरको जावलाखेल र कुमारीपाटी, चितवनको सिजी ल्यान्डमार्क, सुन्सरीको धरान पुतली लाइन, पोखराको लेकसाइड र न्युरोडमा, बुटवल तथा सुर्खेतको विरेन्द्रनगरमासोनमका शो रुम छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय