logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

कांग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेट स्थगित

कांग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेट स्थगित


  • शुक्रबार, चैत्र २ २०८०

  • काठमाडौँ । नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सहकारी ठगी र सुन तस्करी प्रकरणमा सरकारको जवाफ नआएको भन्दै कांग्रेस सांसदहरुले संसद् बैठक अवरोध गरेका थिए । त्यसपछि सभामुख घिमिरेले शुक्रबारको बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरे ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय