logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडले निष्कासन गरेको हकप्रद शेयरहरू बाँडफाँट

सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडले निष्कासन गरेको हकप्रद शेयरहरू बाँडफाँट


  • शुक्रबार, चैत्र २ २०८०

  • काठमाडौँ । सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडले निष्कासन गरेको हकप्रद शेयरहरू बाँडफाँट सम्पन्न गरिएको छ । कम्पनीले गत पुस २१ गतेसम्म कायम साविक सेयर धनीहरूका लागि १ कित्ता शेयर बराबर नयाँ १ कित्ता (१ः१) शेयरको अनुपातमा प्रति शेयर एक सय रुपैयाँ  अङ्कित दरको १ करोड ४५ लाख  कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो ।

    जसमध्ये रितपूर्वक आवेदन दिने ७६ हजार २०० जना शेयर धनीहरुलाई ९८ लाख ८८ हजार ४६१ कित्ता हकप्रद शेयर फागुन ३० मा बाँडफाँट गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय