logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

सरकार र लघुवित्त पीडितहरूबिच वार्ता सुरु

सरकार र लघुवित्त पीडितहरूबिच वार्ता सुरु


  • बिहिबार, चैत्र १ २०८०

  • काठमाडौँ । सरकार र लघुवित्त पीडितहरूबिच वार्ता सुरु भएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सरकार र लघुवित्त पीडितका प्रतिनिधिबिच वार्ता सुरु भएको हो । वार्तामा अर्थ मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसाल र लघुवित्त पीडितका तर्फबाट मणिराम ज्ञवालीले नेतृत्व गरेका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय