logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न चार देशका नवनियुक्त राजदूतले ओहोदाको प्रमाणपत्र पेस

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न चार देशका नवनियुक्त राजदूतले ओहोदाको प्रमाणपत्र पेस


  • बिहिबार, चैत्र १ २०८०

  • काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न चार देशका नवनियुक्त राजदूतले ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित छुट्टाछुट्टै समारोहमा नेपालका लागि थाइल्याण्ड, पोर्चुगल, भेनेजुएला र मंगोलियाका राजदूतले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।

    जसमध्ये थाइल्यान्डका राजदूत आवासीय हुन् भने अन्य गैरआवासीय राजदूत हुन् । नवनियुक्त राजदूतहरूलाई होटेल रेडिसनदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय