logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

हिमालयन बैंकको शाखा स्थानान्तरण

हिमालयन बैंकको शाखा स्थानान्तरण


  • बिहिबार, चैत्र १ २०८०

  • काठमाडौँ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएको शाखा सञ्जालहरुमध्ये इटहरी शाखा – २ लाई स्थानान्तरण गरी इनरुवा नगरपालिका वडा नं ०१, सुनसरीबाट बैंकिङ सेवा विस्तार गरेको छ ।

    बैंकको उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक, विराटनगरका निर्देशक इन्द्र चाम्लागाई मैनालीले गरेका थिए । उक्त समारोहमा इनरुवाका मेयर, उप–मेयर, जिल्ला प्रशासन कार्यालय प्रमुख, प्रहरी प्रमुख, नापी कार्यालयका प्रमुख लगायत बैंकका अन्य कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय