logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

प्रतिनिधिसभा बैठक सुरु, प्रधानमन्त्रीले विश्वासको मत लिँदै

प्रतिनिधिसभा बैठक सुरु, प्रधानमन्त्रीले विश्वासको मत लिँदै


  • बुधबार, फाल्गुन ३० २०८०

  • काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बिहान ११ बजेपछि सुरु भएको बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यक्रम रहेको छ ।

    बैठकको सुरुमा कांग्रेसका सांसदहरु सभामुखको ध्यानाकर्षण गराउन आसनबाट उठेका छन् । सभामुखले कांग्रेस सचेतक सुशीला थिङलाई बोल्न समय दिएका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय