logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

फाइनलमा पीएनजीविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने

फाइनलमा पीएनजीविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने


  • बुधबार, फाल्गुन ३० २०८०

  • काठमाडौँ । हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको फाइनलमा नेपालले पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । नेपालले टस जिती पीएनजीलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

    लिग चरणको खेलमा नेपालले पीएनजीलाई एकपटक हराइसकेको छ । फाइनल खेल विहान ११ः ४५ बजे सुरु हुनेछ । यसअघि बुधबार नै खेलिएको खेलमा जित हात पार्दै हङकङ शृंखलामा तेस्रो भएको थियो । आफ्नै ‘ए’ टोलीलाई ७० रनले हराउँदै हङकङको राष्ट्रिय टोली तेस्रो भएको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय