logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक

प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक


  • बुधबार, फाल्गुन ३० २०८०

  • काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । प्रतिनिधिसभाको आजको बैठकका एजेन्डा  र आगामी १५ दिनको क्यालेन्डर तय गर्ने विषयमा बैठकमा छलफल भइरहेको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदै छन् । यसको कार्यसूची बारे पनि बैठकमा छलफल हुने भएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय