logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

प्रहरीले सुनसरीबाट करिब ९८ किलो गाँजा बरामद

प्रहरीले सुनसरीबाट करिब ९८ किलो गाँजा बरामद


  • सोमबार, फाल्गुन २८ २०८०

  • काठमाडौँ । प्रहरीले  सुनसरीबाट करिब ९८ किलो गाँजा बरामद गरेको छ । सोमबार जिल्लाको देवानगंज गाउँपालिका–५ साहेवगंज यादव टोलस्थित मकैबारीबाट करिब ९८ किलो अवैध लागूऔषध गाँजा बिहान प्रहरीले बरामद गरेको हो ।

    बारीमा गाँजा लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय साहेबगञ्जबाट खटिएको प्रहरीले वेवाररिसे अवस्थामा रहेको ४ वटा बोरामा उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको जानकारी दिएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय