logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

खानेपानी समस्या क्रमशः समधान गरिने छ: मन्त्री राई

खानेपानी समस्या क्रमशः समधान गरिने छ: मन्त्री राई


  • शनिबार, फाल्गुन २६ २०८०

  • काठमाडौँ । खानेपानीमन्त्री राजेन्द्रकुमार राईले नेपालको खानेपानी क्षेत्रमा रहेका समस्याको क्रमशः सामधान गर्दै जाने बताउनुभएको छ।

    गृह जिल्ला आएका मन्त्री राईलाई नेपाल पत्रकार महासंघ, धनकुटा शाखाले शनिबार यहाँ सम्मान गरेको कार्यक्रममा उनले विशेष गरेर नेपालको पहाडी जिल्लामा देखिएको खानेपानी समस्याको समाधान गर्न योजना बनाएर काम गर्ने बताए।

    ‘नेपालको खानेपानी समस्या समाधान गर्नका लागि योजना बनाएरै काम गर्छु,’मन्त्री राईले भने। धनकुटाको खानेपानी समस्या समाधानका लागि विशेष पहल गर्ने उनको भनाइ थियो।


    सम्बन्धित समाचार थप

    लोकप्रिय