logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

लोसपा पार्टी संगठनमा केन्द्रित हुन खोज्दै

लोसपा पार्टी संगठनमा केन्द्रित हुन खोज्दै


  • शनिबार, फाल्गुन २६ २०८०

  • काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पार्टीको संरचना, संगठन विस्तार, विधान, भ्रातृ संगठन र राजनीतिक दस्तावेज स्पष्ट पार्दैछ। पार्टीको केन्द्रीय समिति बैठकको तयारीबारे पनि छलफल गर्दैछ।

    त्यसका लागि शनिबार पार्टीको पदाधिकारी बैठक आह्वान गरेको छ। आगामी फागुन ३० देखि चैत २ गतेसम्म महोत्तरीमा लोसपाले पार्टीको केन्द्रीय समिति बैठक बोलाइएको छ। पार्टीको संगठन सुदृढीकरण, विधान संशोधन, राजनीतिक दस्तावेज लगायतका विषयमा प्रतिवेदन लेख्न यसअघि नै लोसपाले कार्यदल गठन गरेको थियो।


    सम्बन्धित समाचार थप

    लोकप्रिय